
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । प्रदेश सभाको सदस्य मधुसुदन पौडेल ललितपुर क्षेत्र नं १ (क) बाट नेकपा एमालेका उम्मेदवार हुन् । पौडेलले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्कापक्की भएको बताइरहँदा हामीले पौडेललाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका पौडेलसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तैः-
"नेपाल लोकतान्त्रिक जनताको समस्याको रुपमा रहेको भ्रष्टचार हटाउनेछु । त्यस्तै, स्थानिय विकास, शिक्षा, स्वास्थ्य, खानेपानीको सुविधाको लागि क्रियाशिल रहनेछु । साथै महिला तथा युवाहरुलाई विशेष जोड दिइ रोजगारीको अवसर प्रदानका लागि आवश्यक पहल गर्नेछु ।"
चुनाव आउन करिब १८ दिन बांकी छ । विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij