
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । प्रतिनिधि सभाको सदस्य नवराज सिल्वाल ललितपुर क्षेत्र नं १ का नेकपा एमालेका उम्मेदवार हुन् । सिल्वालले जनतासमक्ष आफ्नो सुमधुर सम्बन्ध रहेको र विजयी पक्कापक्की भएको बताइरहँदा हामीले सिल्वाललाई जनताको तर्फबाट केही प्रश्नहरु सोधेका छौँ । चुनावी प्रचारमा व्यस्त रहेका सिल्वालसँग अनलाइन पत्रिकाकर्मी इना महर्जनले गरेको चुनावी सम्वाद जस्ताको तस्तै:-
"पुर्वधार विकासमा ध्यान पुर्याइ कार्य योजना तयार गर्नेछु । त्यस्तै, कृषि, स्वास्थ्य र शिक्षा, पर्यटन विकास गर्न विशेष कदम चाल्नेछु । चापागाँउ अस्पताललाई गुणस्तरीय सेवा प्रदान गर्ने र विशेष गरी गाँउ गाँउमा स्वास्थ्य सेवालाई प्राथमिकताका साथ अगाडि लैजान पहल गर्ने कार्ययोजना रहेको छ ।"
चुनाव आउन करिब १८ दिन बांकी छ । विजयीको लागि चुनावी दौडधुपमा व्यस्त उम्मेदवारहरुले प्रचारप्रसारका लागि कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसारका लागि समय पाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij