
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । नेकपा एमाले ललितपुर क्षेत्र न २ (२) प्रदेश सभा सदस्य उम्मेदवार ज्ञानेन्द्र शाक्यले वडाहरुको कला, संस्कृति, सास्कृतिक सम्पदा, कलाकृति र हस्तकलाको संरक्षण गर्ने योजना रहेको बताएका छन् ।
त्यसमध्ये हस्तकलालाई मुख्य रोजगारीको रुपमा विकास र प्रवद्र्धन गर्ने योजना रहेको बताए । शाक्यले खानेपानी, ढल निकास जस्ता समस्याहरुको समाधानको कार्ययोजना तयार गरी कार्यान्वयनमा जोड दिने बताएका छन् ।
साथै उनले अन्य विभिन्न समस्याहरुलाई सम्बोधन गरी त्यसको समाधानमा पहल गर्ने बताएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij