
May 23 2025 | २०८२, जेठ ९ गते
ललितपुर । नेकपा एमाले ललितपुर क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार चेतनाथ संञ्जेलले युवाहरुलाई स्वरोजगारी दिने बताएका छन् । पूर्वाधारका लागि विकासका निमार्णहरु, कृषिमा जोड दिई त्यसबाट उत्पादित वस्तुहरु बजारमा व्यास्थापन गर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीमा विशेष जोड दिने जस्ता कार्य योजनाहरु भएको बताउँछ ।
संञ्जेल आफ्नो कामलाई मूल्याङक गर्ने र चुनाव जित्ने कुरामा ढुक्क रहेको बताउँछ । संञ्जेल अहिले घरदैलो अभियानमा व्यक्त छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij