Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

साइनबोर्डबापतको शुल्क बुझाउन महानगरको निर्देशन

साइनबोर्डबापतको शुल्क बुझाउन महानगरको निर्देशन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र राखिएका परिचय पार्टीबापतको शुल्क बुझाउन सम्बन्धित संस्थालाई आग्रह गरेको छ ।

    images
    images
    images

    सूचना जारी गर्दै महानगर क्षेत्रभित्र व्यापार गर्ने संस्थाले परिचय पार्टी बापतको शुल्क ३० दिनभित्रमा बुझाउन महानगरले अल्टिमेटम दिएको हो । 

    केही व्यक्ति संस्थाहरूले परिचय पाटी (व्यक्ति व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत बुझाउन पर्ने शुल्क नबुझाएपछि सूचना जारी गरेको महानगरले जनाएको छ । 

    महानगरपालिकाको आर्थिक ऐन, २०५९ को अनुसूची २ बमोजिमको शुल्क बुझाउन आग्रह गर्दै सो अवधिभित्र  परिचय पार्टीको शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेमा महानगरपालिकाले तत्काल हटाउने चेतावनी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij