Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

ट्राफिक नियम नमान्ने २४ सय ८४ चालक कारबाहीमा

ट्राफिक नियम नमान्ने २४ सय ८४ चालक कारबाहीमा

  • काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ४८४ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

    images
    images
    images

    ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने, फुटपाथमा पार्किङ गर्ने, ट्राफिक बत्तीको उल्लङ्घन गर्ने लगायतका चालकहरूलाई कारबाही गरेको हो । 

    images

    कारबाहीमा परेका मध्ये फुटपाथमा पार्किङ गर्ने १७८ जना, मदिरा पिएर सवारी साधन चलाउने १२० जना, अवस्था ठीक नभएको सवारी चलाउने ११४ जना रहेका छन् ।

    images

    त्यसलगतै हर्नको अनावश्यक प्रयोग गर्ने ७० जना, सडक लेन उल्लङ्घन गर्ने ५२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ११० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ८४ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २९ जना चालकहरू पनि कारबाहीमा परेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij