Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जापानको लोभ देखाउने मीना प्रहरीको पाहुना

जापानको लोभ देखाउने मीना प्रहरीको पाहुना

  • काठमाडौं। जापान पठाइदिने प्रलोभनमा रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बालकुमारीमा बस्ने ३८ वर्षीया मिना सुब्बा छन् । 

    images
    images
    images

    जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्मको तलब भएको काम लगाइदिने प्रलोभनमा पारी पीडितबाट १३ लाख रुपैयाँ लिई उनी सम्पर्कविहीन भएकी थिइन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३१ सुविधानगरबाट मिनालाई पक्राउ गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij