Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

कैलालीबाट होला त आरजुको उदय ?

कैलालीबाट होला त आरजुको उदय ?

  • काठमााडाैँ । प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेसकी नेतृ आरजु राणा कैलाली क्षेत्र नं.५ बाट उम्मेद्वार बन्ने भएकी छन् । आगामी निर्वाचनमा उम्मेदवार चयनका लागि सो क्षेत्रबाट राणामात्र सिफारिस भएकी छन् । कैलाली-५ बाट उनको नाम एकल सिफारिसमा परेको छ।

    images
    images
    images

    बुधबार क्षेत्र नं.५ प्रदेश सभा क्षेत्र (क) र (ख) क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेता आरजु देउवाको नाम एकल सिफारिस गर्नुपर्ने निर्णय गरेका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij