Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

नयाँ नोट साट्ने कहिले ?

नयाँ नोट साट्ने कहिले ?

  • काठमाडौं । दशैंका लागि नेपाल  बैंकले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षितगरी नयाँ नोट सटही दिने तयारी राष्ट्र बैंकले गरेको हो।

    images
    images
    images

    राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्ने व्यवस्था गर्न लागेको हो । यही भदौ अन्तिम सातादेखि नयाँ नोट साट्ने राष्ट्र बैंकले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij