Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

ठूलै रस्साकस्सीपछि ५५ उपसचिवको एकैपटक सरुवा

ठूलै रस्साकस्सीपछि ५५ उपसचिवको एकैपटक सरुवा

  • काठमाडौँ । अर्थ मन्त्रालयले ५५ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले मातहतमा कार्यरत प्रमुख कर अधिकृतदेखि प्रमुख भन्सार अधिकृत तथा निर्देशकहरूको फेरबदल गरेको हो । अवधि पुगेका र नयाँ टिम मिलाउनका लागि ती अधिकृतहरूको सरुवा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    यसैबीच, ठूला करदाता कार्यालय ललितपुरमा डिल्लीराम पौड्याल, शरद निरौला, विश्वबन्धु पौडेल, मध्यमस्तरिय करदाता कार्यालयमा लक्ष्मी पराजुली र आन्तरिक राजश्व कार्यालय २ मा ठगबहादुर मल्होत्रामा सरुवा गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij