Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

सुन–चाँदीको मूल्य बढ्यो

सुन–चाँदीको मूल्य बढ्यो

  • काठमाडाैँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५०० रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको हो । 

    images
    images
    images

    आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा  र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यस्तै, चाँदी १० रुपैयाँले बढेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij