Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगद्वारा दलहरूसँग छलफल गर्दै

  • काठमाडाैँ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ। छलफल अहिले बिहान साढे ११ बजेबाट सुरु हुने भनिएपछि केहिबेरमा सुरु हुने भएको छ ।

    images
    images
    images

    दलहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगले जनाएको छ। आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij