Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पानीमा भिज्दै सम्पदाको संरक्षण खोज्दै राष्ट्रपति 

पानीमा भिज्दै सम्पदाको संरक्षण खोज्दै राष्ट्रपति 

  • पाटन । कृष्ण जन्माष्टमीको अवसरमा पाटन दरबार पुग्नुभयो राष्ट्रपति विद्यादेवी भण्डारी । कृष्ण पुजासँगै राष्ट्रपतिले मन्दिर र दरबारहरुको पुर्ननिर्माणमा ढिलाईमा चासो राख्नुभयो । दरबार परिसर देगुँ तलेजु मन्दिर पुर्ननिर्माणका लागि भत्काइरहेको अवस्थामा देखेपछि मेयर चिरीवावु महर्जनसँग यसबारे चासो राखेकी थिइन् ।

    images
    images
    images

    मेयर महर्जनले मठ मन्दिरहरु समयमै पुर्ननिर्माण गरेको जवाफ दिए । मेयर महर्जनले भने, ‘महानगरले दायित्व लिएको भिमसेन मन्दिर पुर्ननिर्माण सकियो ।’ स्मरण रहोस्, भिमसेन मन्दिर ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा विभिन्न बैंक वित्तिय संस्थाको हातेमालोसँगै सर्वसाधारणको चन्दा र ललितपुर महानगरको समेतको लगानी गरेर पुर्ननिर्माण गरिएको थियो । राष्ट्रपति भण्डारीले ढुंगेधारा अवलोकन गरिन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij