Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

आज सेयर कारोबार नहुने

आज सेयर कारोबार नहुने

  • काठमाडाैँ। आज (शुक्रबार) सेयर कारोबार बन्द हुने भएको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशभर सार्वजनिक बिदा भएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

    images
    images
    images

    बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार भदौ ५ गते आइतबार मात्रै खुल्ने छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij