Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्नुपर्छ : ज्ञवाली

राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्नुपर्छ : ज्ञवाली

  • काठमाडौँ । नेकपा एमालेका उपमहासचिव ले नागरिकता विधेयकलाई सर्वस्वीकार्य दस्तावेज बनाउन राष्ट्रपतिले दिएको अवसरलाई सदुपयोग गर्न माग गर्नुभयो ।

    images
    images
    images

    बिहीबारको प्रतिनिधि सभा बैठकमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिदै उहाँले राष्ट्रपतिबाटप्रदीप ज्ञवाली सन्देशसहित फिर्ता भएपछि त्यसलाई संशोधनको अवसरलाई सदुपयोग गर्नु पर्ने बताउनुभयो । संसद नियमावलीअनुसार सांसदहरुलाई संशोधन हाल्ने अवसर दिनुपर्ने र जनताको प्रतिक्रिया लिनुपर्ने ज्ञवालीले बताउनुभयो ।

    images

    राष्ट्रपतिको सन्देशमा उठाइएको प्रत्येक प्रश्नलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै उहाँले जनमत विभाजित गर्ने काम नगर्न आग्रह गर्नुभयो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij