Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

प्रचण्ड र बाबुराम आयोग जाँदै

प्रचण्ड र बाबुराम आयोग जाँदै

  • काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ता गर्नका लागि आज मंगलबार निर्वाचन आयोगकाे कार्यालय जाँदै छन्।

    images
    images
    images

    संयुक्त दल दर्ता गरेर एउटै चिन्ह्नबाट चुनाव लड्ने सहमती भएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ र नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ता गर्न आज निर्वाचन आयोग जाने भएकाे स्राेतले जानकारी दिएकाे छ।

    images
    साेमबार भएकाे सहमती अनुसार नेसपा पनि माओवादीको चुनाव चिन्ह्न हँसिया हथाैडाबाट चुनाव लड्न तयार भएपछि आज संयुक्त दल दर्ताका लागि निर्वाचन आयाेग जान लागेका हुन्।

    निर्वाचनमा दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिह्नबाट लड्न चाहेमा आयाेगले मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको छ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij