
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । आज परराष्ट्रमन्त्री खड्का तीन दिने भ्रमणका क्रममा चीन प्रस्थान गर्दै छन् ।
चिनियाँ समकक्षी वाङ यीको निम्तोमा परराष्ट्रमन्त्री खड्का चीन जान लागेका हुन् । खड्कासँगै ११ सदस्यीय टोली रहनेछ ।
भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप बलियो बनाउन छलफल हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij