Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

विप्लव नेतृत्वका नेता मृत फेला

विप्लव नेतृत्वका नेता मृत फेला

  • काठमाडाैँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता मृत फेला परेका छन्। जिल्लाको बागचौर नगरपालिका-१० मोखला नजिकै पार्टीको विशेष कमिटी सदस्य लोकमान केसी (महेन्द्र) बिहीबार बिहान मृत फेला परेका हुन्।

    images
    images
    images

    सल्यानको छत्रेश्वरी गाउँपालिका-४ झिम्पे ठुलीखर्क निवासी केसी मोखलाको जंगल नजिकै घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर घटनाको अध्ययन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij