Logo

Jun 15 2025 | २०८२, असार १ गते

Jun 15 2025 | २०८२, असार १ गते

राप्रपाद्वारा आज देशभर ‘थाल ठटाउने’

राप्रपाद्वारा आज देशभर ‘थाल ठटाउने’

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दोस्रो चरणको आन्दोलनको घोषित कार्यक्रम आज बुधबारबाट सुरू हुँदैछ । कार्यक्रमअनुसार बुधबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना गर्दैछ ।

    images
    images
    images

    भान्सा महंगो भएर थेग्न नसक्ने अवस्थामा पुगिसक्दा पनि चुप लागेर नबस्न जनता ब्युँझाउन र शासकलाई देशभरबाट थालको गुञ्जायमान आवाज सुनाउन, जनताको समस्यामा गम्भीर बन्न बनाउन राप्रपाले दोश्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गतको पहिलो कार्यक्रमको रुपमा ‘थाल ठटाउने’ कार्यक्रम आयोजना गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij