
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडाैँ । मंगलबार सुन-चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
त्यस्तै, महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij