Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दक्षिण ललितपुरमा पहिरो

दक्षिण ललितपुरमा पहिरो

  • फाइल तस्विर

    images
    images
    images

    काठमाडौँ। दक्षिण ललितपुरको बाग्मती गाउँपालिकामा अबिरल वर्षाको कारण पहिरो जाँदा सडक अवरुद्ध भएको छ । बाग्मती गाउँपालिका ४ बगुवा,  ६ रुम्बाडाँडा र झक्रिडाँडामा पहिरो गएको हो । 

    पहिरोका कारण कान्तिलोकपथ हुँदै हेटौडा स्थानीय माल्टा र आश्राङ जाने सडक अवरोध भएको प्रहरीले जानकारी दिएको छ । सडक अवरोधपछि प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरी टोलीले अवरोध खुलाउने पहल गरिरहेको जानकारी दिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij