Logo

Jun 02 2025 | २०८२, जेठ १९ गते

Jun 02 2025 | २०८२, जेठ १९ गते

सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

  • काठमाडौँ । आज सरकारको आर्थिक वर्ष २०७९/८० का लागि  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ ।  बैठमा अपराहन्न ४ बजे सरकारको निती तथा कार्यक्रम पेश गर्ने कार्यक्रम तय भएको छ ।

    images
    images
    images

    सरकारको नीति तथा कार्यक्रममा संघीय र प्रदेशसभाको आवधिक निर्वाचनको कार्यक्रम समेत समेटेर आउन लागेको बुझिएको छ । आगामी मंसिरमा संघीय र प्रदेश सभाको कार्यकाल सकिदै छ ।

    images

    संबैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठ १५ गते संघीय सरकारको बजेट संसदमा प्रस्तुत गर्ने गरि तोकिएकाले त्यसअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्दछ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij