Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

बुद्ध जयन्तीको अवसरमा बुलुमा रक्तदान कार्यक्रम

बुद्ध जयन्तीको अवसरमा बुलुमा रक्तदान कार्यक्रम

  • ललितपुर । गोदावारी नगरपालिका  ११ बुलुमा २५६६ औँ बुद्ध जयन्तीको अवसरमा शनिबार बृहत रक्तदान कार्यक्रम गरेका छन् ।

    images
    images
    images

    उक्त रक्तदान कार्यक्रम बौद्ध शान्ति विहार र शिवपुर म्हसिका पुचः को आयोजनामा भएको हो । ३२ जनाले संयुक्त रुपमा रक्तदान गरेको आयोजकले बताए ।  

    images

     

    283202252_538599251160044_7114347413661429229_n.jpg

     

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij