Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

स्थानीय निर्वाचनः ललितपुरको ३ गाउँपालिका हाक्ने यी हुन् कमान्डर (सदस्यसहितको विवरण)

स्थानीय निर्वाचनः ललितपुरको ३ गाउँपालिका हाक्ने यी हुन् कमान्डर (सदस्यसहितको विवरण)

  • ललितपुर । गत ३० बैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । देशै भरि एकै पटक सम्पन्न भएको निर्वाचनमा अहिलेसम्म ५ सय ५५ स्थानीय तहको निर्वाचनको मत परिणाम आइसकेको निर्वाचन आयोगले जनाएको छ ।
     
    यो समाचार तयार पार्दासम्म ललितपुर जिल्लाको ६ वटा स्थानीय तहमध्ये ३ वटा गाउँपालिकाको मतपरिणाम निर्वाचन आयोगले सार्वजिक गरिसकेको छ । जसमा नेपाली कांग्रेसले २ वटा र नेकपा एमालेले १ वटा स्थानीय तहमा जित हासिल गरेको छ । 

    images
    images
    images

    एमालेले कोन्ज्योसोम गााउँपालिकामा विजय हासिल गरेको छ ।  भने बागमती गाउँपालिका र महांकाल गाउँपालिकामा कांग्रेस विजयी भएको छ । 

    images

    ३ गाउँपालिकाको निर्वाचित जनप्रतिनिधिको विवरण

    images

    कोन्ज्योसोम गाउँपालिका

    एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधि
    गाउँपालिका अध्यक्ष : कृष्णमान लामा
    १ नम्बर वडाको दलित सदस्य कृष्ण कुमारी सुनार
    २ नम्बरको वडाध्यक्ष रोहन घलान लामा
    सदस्यहरु– राज कुमार घिमिरे, राम प्रसाद घिमिरे, सानु माया तामाङ, रुपा घतानी
    ३ नम्बर वडाको सदस्य दुर्गा प्रसाद दाहाल

    कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि

    गाउँपालिका उपाध्यक्ष राजन प्रसाद घिमिरे
    ३ नम्बर वडाध्यक्ष तिलक बहादुर बम्जन
    सदस्यहरु शान्ता नगरकोटी, कान्छी सुनार
    ४ नम्बर वडाको अध्यक्ष तिर्थ बहादुर घलान
    सदस्यहरु रामबहादुर स्याङ्तान, बीरबहादुर तामाङ, धनमाया लामा

    माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधि

    १ नम्बरको वडाध्यक्ष सन्तलाल लामा
    सदस्यहरु आइतलाल घेङवा, बुदन बहादुर घलान, फुलमाया घ्यावा
    ३ नम्बर वडाको सदस्यहरु सुर्दशन खवास
    ४ नम्बर वडाको सपना मुंग्राती
    ५ नम्बरको वडाध्यक्ष विजय कुमार स्याङ्तान
    सदस्यहरु कुमार तामाङ, साधुराम श्रेष्ठ, शृजना लामा तामाङ, शर्मिला सुनार

    महांकाल गाउँपालिका 

    कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि
    गाउँपालिका अध्यक्ष : गणेश केसी
    १ वडाको अध्यक्ष राप्रसाद घिमिरे
    सदस्यहरु,  सन्तोष तिमल्सिना, सन्तलाल लामा, लक्ष्मी संजेल
    २ वडा अध्यक्ष जोनी कुमार न्यासुर
    सदस्यहरु, बेदनाथ तिमल्सिना, गेरमान लामा, देवी माया लामा, गीता परियार
    ३ वडाको अध्यक्ष मनोज कुमार पराजुली
    सदस्यहरु मनकुमारी परियार, मन्दिरा तिमल्सिना तिमल्सिना, ऋषिदेव फुयाँल, चन्द्र बहादुर घलान
    ४ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद तिमल्सिना
    सदस्यहरु, तिलक बहादुर सिंतान, रेणुका सञ्जेल, मन माया परियार
    ५ नम्बर वडा अध्यक्ष भूमिनन्द घिमिरे
    सदस्यहरु जुनी नेपाली, मान कुमारी लोप्चन, सन्तोष तिमल्सिना, सन्त लाल लामा
    ६ नम्बरको वडा अध्यक्ष विनोद चौरेल
    सदस्यहरु रत्न बहादुर स्याङ्तान, राज कुमार घिमिरे, मेलिना बराम, एक माया विश्वकर्मा

    माओवादीबाट निर्वाचित जनप्रतिनिधि

    गाउँपालिका उपाध्यक्ष डोल्मा माया गोले र ४ नम्बर वडा सदस्य चित्र राज बजगाईं

    बागमती गाउँपालिका 

    कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि


    गाउँपालिका अध्यक्ष : बीर बहादु लोप्चन 
    १ नम्बर वडा अध्यक्ष ज्ञान बहादुर लो 
    वडा सदस्यहरु आशिष भुलुन, सुन माया थिङ, संगीता नेपाली 
     
    २ नम्बर वडा अध्यक्ष राम बहादुर भोलुन तामाङ्ग 
     वडा सदस्यहरु रामकृष्ण तिमल्सिना, सरस्वती मोक्तान
     ३ नम्बर वडा अध्यक्षमा : नवराज खड्का 
    वडा सदस्यहरु वीर बहादुर स्याङतान, पुष्पा थिङ तामाङ्ग, शुशिला सुनार 
    ४ नम्बर वडा अध्यक्षका अध्यक्ष राम कुमार लामा तामाङ्ग
    वडा सदस्यहरु राकेश तामाङ्ग, रोम प्रसाद तामाङ्ग, सुन माया थिङ, संगिता नेपाली 
    ५ नम्बर वडा सदस्यहरु दिपक सिंगार, दिनेस घोरसाईन, भिम कुमारी मोक्तान लामा, सरिता बि.क 
    ६ नम्बर वडा अध्यक्षमा : नारायण भोम्जन 
    ७ वडा सदस्य जय बहादुर भुलुन

    माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि

    उपाध्यक्षमा : भक्त बहादुर दर्लामी मगर  
    १ वडा सदस्य  श्यामा बहादुर लोप्चन 
    २ वडा सदस्य  चन्द्र बहादुर भुजेल, रुपा परियार 
    ३ वडा सदस्य  रामलाल थिङ 
    ५ वडा अध्यक्षमा नवराज तिमल्सिना 

    एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधि

    ६ नम्बर वडा सदस्यहरु जयराम मुक्तान, वावु लाल लो, सिता माया सिंगार, पार्वती विश्बकर्मा 
    ७ वडा अध्यक्षमा  होम प्रसाद बजगाईं
    सदस्यहरु  मदन आले, रमिला ब्रामु, बाल कुमारी विश्बकर्मा 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij