Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका अध्यक्षमा मोक्तान  विजयी

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका अध्यक्षमा मोक्तान  विजयी

  • रामेछाप । रामेछाप नगरपालिकाको दोरम्बा सैलुङ गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप जिल्लाको अध्यक्ष मैन कुमार मोक्तान विजयी भएका छन् । मोक्तानले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका टंक प्रसाद चौलागाईं १ सय २० मतको अन्तरले पराजित गर्दै विजय हासिल गरेको हो । 

    images
    images
    images

    गाउँपालिका उपाध्यक्षमा भने कांग्रेसकी मखला थापा मगर निर्वाचित भएकी छन् । उनले एमालेको मना कडेललाई पराजित गर्दै विजय हासिल गरेकी छन् ।  ७ वटा वडा रहेको दोरम्बामा माओवादीले ३ वटा वडामा विजयी हासिल गरेको छ । कांग्रेसले २ वटा वडामा विजयी हासिल गर्दा एमालेले २ वटा वडामा विजय भएका छन् । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij