Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

लमजुङ नगरपालिकामा कांग्रेसका र एमालेकी  विजयी 

लमजुङ नगरपालिकामा कांग्रेसका र एमालेकी  विजयी 

  • लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट पाण्डे र उपमेयरमा नेकपा एमालेबाट गुरुङ विजयी भएको छ। मध्यनेपालमा  एमालेलाई पराजित गर्दै गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे विजयी भएका हुन्। 

    images
    images
    images

    मेयरमा निर्वाचित  पाण्डेले  ६  हजार ५ सय ५२ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत प्राप्त गरेका छन्। उपमेयरमा निर्वाचित एमालेकी  गुरुङले ६ हजार ४ सय ७६ मत प्राप्त गरेकी छन्। 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij