
May 21 2025 | २०८२, जेठ ७ गते
जुम्ला । जुम्लाको सिंजा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । सिंजा गाउँपालिका ६ हजार १९५ मत खसेमा धितालले १ हजार ९४९ मतसहित विजयी भएका छन् भने कांग्रेसका बुढाले १ हजार ८३१ मत मात्र पाए । उपाध्यक्षमा माओवादी केन्द्रकै शितली रोकाया १ हजार ९५६ मतसहित विजयी भएकी छन् । कांग्रेसका रजनकली शाहीले १ हजार ६९ मत मात्र पाइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij