Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेसको केसी र उपाध्यक्षमा माओवादीकी गोले निर्वाचित

महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेसको केसी र उपाध्यक्षमा माओवादीकी गोले निर्वाचित

  • ललितपुर । ललितपुरको महांकाल गाउँपालिकामा नेपाली कांग्रेसका गणेश केसी विजयी भएका छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेकी कमला लामा तामाङलाई ५ सय ६८ मतको अन्तरमा पराजित गर्दै गाउँपालिकामा विजयी भएका हुन् । 

    images
    images
    images

    गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी नेतृ डोल्मा माया गोले निर्वाचित भएकी छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेको पुरुशोतम हुमागाईंलाई ४ सय ६५ मत अन्तरमा पराजित गर्दै विजयी भएकी हुन् । 

    images

    गाउँपालिकामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij