Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

कम्युनिष्टलाई क्लिन स्विप गरेर कांग्रेसले कब्जा गर्‍यो अमरगढी

कम्युनिष्टलाई क्लिन स्विप गरेर कांग्रेसले कब्जा गर्‍यो अमरगढी

  • डडेल्धुरा । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका छन् । ११ वडा रहेको नगरपालिकाको सबै वडामा कांग्रेस विजयी भएका छन् । 

    images
    images
    images

    नगर प्रमुखमा जोशी ३६१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस विपीका हरि भट्टले ३४२६ मत प्राप्त गरे । उपप्रमुखमा पनि नेपाली कांग्रेसकै पार्वती झुकाल विजयी भएकी छन् । उनका निकट प्रतिस्पर्धी एमालेका यज्ञराज अवस्थी पराजित भएका छन् ।

    images

    वडा नम्बर १ देखि ७, ९, १० र ११ मा कांग्रेसको प्यानलै निर्वाचित भएको छ भने ८ मा कांग्रेस विपी विजयी भएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij