May 21 2025 | २०८२, जेठ ७ गते
खोटाङ। खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई विजयी भएका छन् । २८ सय ८१ मत पाएर अरुणादेवी विजयी भएकी हुन् । नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत पाएका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij