Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

राप्रपाः कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

राप्रपाः कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार

  • ललितपुर । मान बहादुर बल अध्यक्षका उम्मेदवार राप्रपा 
    सबै घरधुरीमा चार वर्ष भित्रमा खानेपानी उपल्बध गराउने र विभिन्न कृषिमा अनुदान दिने । सबै किरोशरीलाई पाठेघरविरुद्ध खोप दिने, सुत्केरीलाई मासिक ३ हजार भत्ता दिने,  भष्ट्रचार मुक्त गर्न तल्लो स्तरबाट समस्या समाधान गर्ने ।

    images
    images
    images

    जनताले पाउनु पर्ने अधिकार, सुविधा र सेवा निरन्तरका साथ २४ घण्टा सेवा सुविधाको व्यवस्था मिलाउने छु । जनतालाई चाहिने सेवाको लागि आवश्यक कार्यक्रम निर्माण गर्नेछु । 

    images

    निर्मला लामा उपाध्यक्षका उम्मेदवार राप्रपा
    एकल महिला, शारीरीक र मानसिक अशक्त, असाहय, जेष्ठनागरीकाे हेरचाह र औषधीको व्यवस्था दिने । सुशासन, शिक्षा, स्वस्थ्य, कृषि र पशु पालन खानेपानी, कर व्यवस्थापन, भैतिक संरचनाका  विकासमा ध्यान दिनेछु । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij