Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

लोसपाद्वारा आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

लोसपाद्वारा आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

  • काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय चुनावका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। सो घोषणापत्र अध्यक्ष महन्थ ठाकुरले  स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका हुन्। 

    images
    images
    images

    पार्टीको कार्यकारिणी समिति सदस्य केसव झाका अनुसार आज शुक्रबार दिउँसो ११ बजे बबरमहलस्थित पार्टी कार्यालयमा घोषणापत्र सार्वजनिक गरिने भएकाे हाे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij