
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौँ । विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयरमा उज्ज्वलकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसअघि श्रेष्ठ २०७४ सालमा ललितपुर क्षेत्र नम्बर ३ बाट चुनावमा लडेका थिए । ललितपुर जिल्लाका विवेकशीला साझाका संयोजकसमेत रहेका श्रेष्ठको उम्मेदवारी आज घोषणा हुँदैछ ।
यसका लागि पार्टीले दिउँसो २ बजे पाटन दरबार स्क्वायरमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij