Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

कांग्रेस अछामका ३ स्थानीय तहले मानेन केन्द्रको निर्णय

कांग्रेस अछामका ३ स्थानीय तहले मानेन केन्द्रको निर्णय

  • काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलसँग चुनावी तालमेल गरेर जाने केन्द्रको निर्णय कांग्रेस अछामका ३ स्थानीय तहले अस्वीकार गरेको छ । साँफेबगर नगरपालिका, रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेर केन्द्रको निर्णयलाई अस्वीकार गरेको छ। 

    images
    images
    images

    नगर तथा गाउँकार्य समितिको बैठकले चुनावी तालमेल नगर्ने निर्णय गरेका हुन् । कांग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने भन्दै उनीहरुले यस्तो निर्णय गरेको हो। उक्त स्थानीय तहमा कांग्रेसको जनाधारको कदर हुनेगरी निर्णय लिइएको उनहिरुले दाबी गरेको छ । उक्त ३ पालिकामा कांग्रेस, माओवादी केन्द्र र  एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।

    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij