Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

नेपालको विकासमा जापानकोे योगदान 

नेपालको विकासमा जापानकोे योगदान 

  • काठमाडौं । जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन् ।

    images
    images
    images

    नेपाल जाईका अलमुनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताएका हुन् ।

    images

    मन्त्री खड्काले जापानले नेपाललाई विना शर्त सहयोग गर्दै आएको पनि स्मरण बताउँदै, उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए ।

    images

    मन्त्री खड्काले जापानले भूकम्प गएको बेला होस् वा कोभिड–१९ महामारीका बेला जापानले नेपालमा ठूलो मानवीय सहयोग गरेको उल्लेख गर्दै त्यसका लागि सरकारका तर्फबाट धन्यवाद समेत दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij