Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

कांग्रेसको चुनावी सभामा २ जनाले मात्र बोल्न पाउने

कांग्रेसको चुनावी सभामा २ जनाले मात्र बोल्न पाउने

  • काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावको प्रचारप्रसारको लागि गरिएको सभामा २ जनाले मात्र बोल्न पाउने भएका छन् । चुनाव प्रचारप्रसार कार्यक्रममा नेताका भाषणलाई धेरै समय खर्च नगर्न भन्दै कांग्रेस केन्द्रीय कार्यालयले सर्कुलर पठाएपछि अब चुनावी कार्यक्रममा २ जना नेनाले मात्र बोल्न पाउने भएको हो । 

    images
    images
    images

    त्यस्तै यस्तो कार्यक्रमको समय पनि तोकिएको छ । कांग्रेसले टोलमा बढीमा १ घन्टाभित्रै भाषणका कार्यक्रम सक्नुपर्नेछ भने पालिकास्तरमा बढीमा २ घन्टामा भाषण सक्नुपर्ने कांग्रेसको निर्देशन छ।

    images

    उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको चुनावी परिचालन समितिले टोल र वडामा एक घन्टा र पालिकास्तरका कार्यक्रममा २ घन्टाभित्र भाषण सक्नुपर्ने निर्देशन जारी गरेको हो ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij