Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

स्थानीय चुनावमा विप्लवको सहभागी

स्थानीय चुनावमा विप्लवको सहभागी


  • काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले स्थानीय चुनावमा कसरी सहभागी गराउने भनेर छलफलमा प्रवेश गरेको छ । 

    images
    images
    images

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा विप्लवको पार्टीले अघि सारेका मागबारे छलफल भए पनि कुनै निर्णय हुन नसकेको जनाइएको छ । 

    images

    विप्लवका मागबारे गृहमन्त्री बालकृष्ण खाँणले गरेको ब्रिफिङमा ‘चुनाव चिन्ह, मतदाता नामावली, उम्मेदवार लगायतका विषयहरू छन् ती विषयमा सरकारले निर्णय गरोस् भन्ने सो पार्टीको भनाइ छ’ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij