
May 20 2025 | २०८२, जेठ ६ गते
रोल्पा । नेपाली कांग्रेस रोल्पाले १० मध्ये ५ पालिकाको नेतृत्व दाबी गरेको छ। जिल्लामा आफ्नो अवस्था विगतको भन्दा बलियो भएको भन्दै कांग्रेसले गठबन्धन गर्ने भए सम्मानजनक हुनुपर्ने बताएका हुन्।
५ पालिकाको प्रमुख, ५ पालिकाको उपप्रमुख, ३६ वटा वडामा वडाध्यक्षसहित एक सदस्य र ३६ वटा वडामा ३ सदस्य पाए मात्र गठबन्धन गर्ने कांग्रेस जिल्ला सभापति किशोरकुमार आचार्यले बताएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij