
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । सहरी विकासमन्त्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिकण रोक्नु ठूलो चुनौती रहेको बताएकी छन् ।उनले सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
एकीकृत सहरीकरणको योजना बनाएर कार्यान्वयन गर्ने क्रममा सहरीसँगै खानेपानी, ऊर्जा,सडक,सञ्चार, गृहलगायतका मन्त्रालयबीच सहकार्य र समन्वय हुनुपर्ने मन्त्री झाँक्रीले बताएकी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij