Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

मेयरमा सिफारिस नभएपछि घिमिरेले रूँदै छाडे एमाले

मेयरमा सिफारिस नभएपछि घिमिरेले रूँदै छाडे एमाले

  • काठमाडौँ । एमाले झापाका जिल्ला सदस्य डिल्लीराम घिमिरेले मेयरको उम्मेदवार रिफारिसमा नपरेपछि पार्टी परित्याग गरेका छन् । मेचीनगर नगरपालिकाको मेयरका आकांक्षी रहेका उनको नाम सिफारिसमा नपरेपछि रुँदै पार्टी छाडेका हुन् । 

    images
    images
    images

    उनले पत्रकार सम्मेलन गर्दै आफूलाई पार्टीबाट निस्कन बाध्य पारिएको आरोप लगाए । घिमिरेले आफू स्वतन्त्र रहने र तत्काल अन्य कुनै पार्टी प्रवेश नगर्ने पनि बताए । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij