Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

रामेछापमा चुनावी गठबन्धन गरेर प्रतिगमनलाई परास्त गर्न सत्तारुढ दल सहमत (निर्णय)

रामेछापमा चुनावी गठबन्धन गरेर प्रतिगमनलाई परास्त गर्न सत्तारुढ दल सहमत (निर्णय)

  • रामेछाप । रामेछापमा सत्तागठबन्धन दल चुनावी गठबन्धन गरेर जान सहमत भएका छन् । आज बसेको सत्तागठबन्धनको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको माओपवादी केन्द्रको सचिव तथा पूर्वसांसद तारानारायण श्रेष्ठले जानकारी दिए । उनले जिल्लामा क्रियासिल गठबन्धन दललाई गठबन्धनकोे हित विपरित अभिव्यक्ति नदिन र नगराउन समेत निर्णय गरेको छ । 

    images
    images
    images

    आज बाट सुरु भएको सत्ता गठबन्धनको बैठकबाट सैद्धातिक सहमति भएसँगै कार्यकर्तालाई गठबन्धनप्रति इमान्दार हुन समेत निर्देशन दिएको श्रेष्ठले बताए । उनले गठबन्धन पार्टी केन्द्रको निर्णय अनुसार जिल्लामा पनि त्यही अनुसार हुने उनले बताए ।

    images

    letter.jpg

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij