
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । आगामी ३० वैशाखको स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने विषयमा मोडालिटी निर्माण गर्न मंगलबार पनि सत्ता गठबन्धनको बैठक बस्ने तय भएको छ । मंगलबार साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्नेत जानइएको छ ।
गठबन्धनको हिजोको बैठकले संयुक्त विज्ञप्ति जारी गरेर सबै स्थानीय तहमा चुनावी गठबन्धन गर्ने र कार्यक्रकर्तालाई त्यही अनुसार तयारी गर्न अपिल गरेको थियो । आज बस्ने बैठकले तालमेलको मोडालिटी के हुने र कसरी गर्ने भन्ने विषयमा छलफल गर्ने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij