Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अचानक आगलागी

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अचानक आगलागी

  • काठमाडौं । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा आइतबार साँझ ७ बजेर १४ मिनेटमा अवतरण गर्ने क्रममा दुर्घटना भई अचानक आगलागी भएको छ ।  हिले विमानस्थलबाट आएको २०० जना सवार मुकु एयरलाईन्सको ए ३३० को फलाइट मुकु १८१ को बिमान सवार रहेका थिए । 

    images
    images
    images

    विमानस्थलभित्र अचानक धुवाँको मुस्लो निस्किएपछि अत्तालिएका विमानस्थलका छिमेकीलाई विमानस्थलमा आगलागी भएको भन्ने आभास भयो । केही बेरमा अवतरणको क्रममा विमानस्थल दुर्घटना भएको खबर विमानस्थल प्रशासनले गर्यो । 
    विमानस्थलको ४ वटा र सिद्धार्थनगर नगरपालिकाको एक दमकलबाट आगो नियन्त्रणमा आयो । दुर्घटनामा ५० जनाको ज्यान गयो भने १५० जना घाइते मध्ये ४५ जना घाइतेलाई तत्काल एम्बुलेन्सबाट युनिभर्सल मेडिकल कलेज, भिम अस्पताल र सिटी अस्पताल लगिएको छ । 

    images


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij