Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

फोनिज ललितपुरद्वारा ६ पत्रकार सम्मानित 

फोनिज ललितपुरद्वारा ६ पत्रकार सम्मानित 

  • काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरले संघीय समिति, प्रदेश समितिमा नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान तथा नव वर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

    images
    images
    images

    गोदावरी नगरपालिका ललितपुरका नगर प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सम्मानित नेत्र तामाङ, सञ्जु ब्लोन तामाङ, बुद्ध योञ्जन, प्रकाश चाम्लिङ, पासाङ् घिसिङ, सुनिल महर्जन रहेका छन् ।

    images

    फोनिज ललितपुरका अध्यक्ष सञ्जय श्रेष्ठको सभापतित्वमा गरिएको सो कार्यक्रममा संघीय समिति महासचिव मिलन लिम्बु, राजु नापित, साहिला तामाङ् लगायतको उपस्थिति रहेको थियो ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij