Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब 

भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब 


  • काठमाडौँ । अगामी स्थानिय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब दिएको छ ।

    images
    images
    images

    नेपाली कांग्रेस चितवनले गठबन्धन कार्यदलका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर नछाड्न दबाब दिएको हो । उक्त टोलीले सभापति शेरबहादुर देउवलाई पनि भेट्ने तयारी गरेको जनाएको छ ।

    images

    कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरूङ, कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, नेता जगन्नाथ पौडेललगायतले पौडेललाई भेटेर महानगर मेयर नछाड्ने बटमलाइनसहितको कांग्रेस जिल्ला कार्यसमिति चितवनको सर्वसम्मत निर्णय बुझाएको निवर्तमान सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए ।


    २०७४ को चुनावमा कांग्रेस र माओवादीले भरतपुरको मेयर र उपमेयरमा मात्र गठबन्धन गरेका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij