Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

सञ्चालनमा आयो बन्दरगाह ‘चोभार ड्राइपोर्ट’

सञ्चालनमा आयो बन्दरगाह ‘चोभार ड्राइपोर्ट’

  • काठमाडौं । चोभारस्थित नवनिर्मित बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताएका छन् ।

    images
    images
    images

    चोभार बन्दरगाह सञ्चालन पछि काठमाडौं अब उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय व्यापारको हब बन्ने धारणा राखेका हुन् ।

    images

    ‘यो बन्दरगाहले व्यापारलाई सरलीकरण र पारदर्शी बनाउने छ । हाम्रो वैदेशिक व्यापार थप व्यवस्थित प्रतिस्पर्धात्मक बन्नेछन्’ प्रधानमन्त्री देउवाले भने ।सरकारले यस्तो पूर्वाधार मुलुकभर आवश्याकता अनुसार बनाउने प्रधानमन्त्री देउवाको भनाइ थियो ।chovar_dryport_1_t1KaGC1Pew.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij