Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

भक्तपुर जिल्लामा ९७ हजार मतदाता 

भक्तपुर जिल्लामा ९७ हजार मतदाता 

  • भक्तपुर । भक्तपुरमा सबैभन्दा बढी मतदाता भक्तपुर नगरपालिका क्षेत्रमा छन्। नगरपालिकामा क्षेत्रमा २९ हजार ६ सय १४ जना मतदाता छन्।

    images
    images
    images

    जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मंगलबार सार्वजनिक गरेअनुसार जिल्लाको कुल मतदाता संख्या भने ९७ हजार ३ सय १४ छ।

    images

    जिल्ला निर्वाचन कार्यालयका अनुसार सवैभन्दा कम मतदाता मध्यपुर थिमि नगरपालिकामा छन्। यहाँं २१ हजार ३ सय ८ मतदाता छन् । 

    सूर्यविनायक नगरपालिकामा २४ हजार ३ सय ८५ र चाँंगुनारायण नगरपालिकामा २२ हजार ७ जना मतदाता छन् । जिल्लामा ४ वटा नगरपालिका छ। 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij