Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित

मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित

  • काठमाडौं । मतदाताको अन्तिम सूची आज प्रकाशित हुने भएको छ । मतदाता नामावलीमा दाबी विरोधपछि स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावलीको अन्तिम सूची आज प्रकाशित गर्ने लागेको छ ।

    images
    images
    images

    आयोगका अनुसार दाबी विरोधपछि करिब एक लाख मतदाता घटेका छन् । आगामी स्थानी तह निर्वाचनमा करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij