Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

अपराध रोक्न प्रहरीको सहकार्य

अपराध रोक्न प्रहरीको सहकार्य

  • ललितपुर । सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवल र नेपाल प्रहरी संगठन ललितपुरको संयुक्त आयोनामा पूर्व प्रहरीहरुसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोविन्दप्रसाद थापाको विशेष आतिथ्यता रहेको थियो । 

    images

    उक्त कार्यक्रममा २१ जना पुरुष प्रहरी र ६ जना पूर्व महिला गरी २७ जनाको उपस्थिति रहेको सामुदायिक प्रहरी साझेदारी सामुदायिक केन्द्र तिखेदेवलकी प्रहरी निरीक्षक फुलकुमारी पौडेलले जानकारी दिइन् । 

    उनका अनुसार यस्ता किसिमको छलफल कार्यक्रमबाट प्रहरी तथा पूर्व प्रहरीबीच सहकार्य बढ्नुका साथै अपराध रोकथाम गर्न सहयोग पुग्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij