Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

अनिश्चितकालका लागि देशभरका यातायात व्यवस्था कार्यालय बन्द

अनिश्चितकालका लागि देशभरका यातायात व्यवस्था कार्यालय बन्द

  • काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ।विद्युतीय समस्या देखिएकोले उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागेको यातायात व्यवस्था विभागले जनाएको छ। विभागले बुधबार एउटा सूचना निकालेर सो जानाकारी दिएको हो। 

    images
    images
    images

    99-4.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij